• लुम्बिनी प्रदेश सरकार

    कृषि तथा भूमि व्यवस्था मन्त्रालय

    पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र

    लिवाङ, रोल्पा


    हाम्रो बारेमा

    आर्थिक विकासको मेरुदण्ड कृषि नै भएकोले आधुनिक कृषि प्रविधिको प्रचार-प्रसार गरि परम्परागत कृषिमा आधारित प्रणालीमा सुधार ल्याई निर्वाहमूखी कृषि प्रणालीलाई व्यवसायिक कृषि प्रणालीमा रुपान्तरण गरी कृषकको जीवनस्तरमा सुधार ल्याउने तर्फ कार्यक्रम संचालन गर्नु यस कार्यालयको मुख्य जिम्मेवारी रहेको छ । यसै तथ्यलाई आत्मसात गरी जिल्लाकाे कृषि विकासले मूलुकको आर्थिक विकासमा पनि टेवा पु-याओस् भन्ने अभिप्रायले आ.व. २०३३/२०३४ सालमा जिल्ला पशु कार्यालयको स्थापनासँगै देशमा संघीयता कार्यान्वयन पश्चात ५ नम्वर प्रदेश सरकार अन्तरगत वि.स. २०७५ साल भाद्र २६ गते रोल्पा जिल्ला कार्य क्षेत्र कायम गरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र , रोल्पाको स्थापना भएको हो ।


    अरु पढ्नुहोस्
    Prakash Dhami

    डा. शंकर न्यौपाने

    (कार्यालय प्रमुख)
    पशु विकास अधिकृत
    Nirmal

    गिर वहादुर घर्तिमगर

    (सूचना अधिकारी)
    अधिकृत (छैठौ )
    योजना, लक्ष्य र उदेश्य

    योजना

    • कृषि, कृषि उत्पादन, कृषि औद्योगिकरण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड, कार्यविधि, निर्देशिका निर्माण एवं यससँग सम्बन्धित योजना तर्जुमा, कार्यान्वयन र नियमन गर्ने । कृषि क्षेत्रको पूर्वाधार विकास, कृषि तालिम, अध्ययन, अनुसन्धान, क्षमता विकास, कृषि उपजको न्यूनतम मूल्य समर्थन , कृषि बीमा सम्बन्धी कार्य गर्ने गराउने । पशुपन्छी सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड, निर्देशिका कार्यविधि निर्माण गर्ने ।

    लक्ष्य

    • भूमिको वैज्ञानिक व्यवस्थापन एवं सामाजिक न्यायमा आधारित भू-उपयोगका माध्यमबाट सहकारी क्षेत्रको परिचालन गरी प्रदेशको कृषि एव पशुपन्छीजन्य उत्पादनको क्षेत्रमा आत्मनिर्भरता हासिल गरी यस क्षेत्रको उत्पदानलाई निर्यातयोग्य अवस्थामा पुर्‍याउने ।

    उद्देश्य

    • सहकारीको सिद्धान्त र मूल्यहरूको प्रवर्द्वन गर्दै सहकारीमा आधारित उत्पादन, उद्यम र सेवा व्यवसायको विकास र विस्तार गरी प्रदेशको दिगो र समतामूलक आर्थिक सामाजिक विकासमा योगदान पुर्‍याउने । कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गर्दै प्रतिष्पर्धात्मक क्षमता हासिल गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुका साथै कृषिजन्य उद्योगलाई प्रवर्द्वन गर्ने । पशुपछिं पालनमा प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्दै व्यवसायिक, प्रतिस्पर्धी एवं स्वस्थ पशुपछिं उत्पादनको सुनिश्चितता एवं पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भरता हासिल गरी यस क्षेत्रलाई आय आर्जनका साथै रोजगारीको माध्यमका रुपमा विकास गर्ने ।
    सूचना / समाचार
    शीर्षक डाउनलोड
    आ.व.२०८०/८१ मा पशुपन्छी विकास कार्यक्रम...
    प्रतिफलमा आधारित प्रोत्साहन अनुदान प्रस्ताव...
    प्रस्ताव आह्वानको सूचना
    थप हेर्नुहोस्
    प्रकाशन
    शीर्षक डाउनलोड
    स्थानीय तहको साझेदारीमा सार्वजनिक जग्गामा फलफुल तथा पुष्पबाटिका निर्माण कार्यक्रम सञ्‍चालन कार्यविधि, २०७६
    स्थानीय तह र सहकारीको सहकार्यमा चक्लाबन्दी सहितको नमूना फार्म स्थापना कार्यक्रम संचालन कार्यविधि, २०७६
    थप हेर्नुहोस्
    शीर्षक डाउनलोड
    स्थानीय तहको साझेदारीमा सार्वजनिक जग्गामा फलफुल तथा पुष्पबाटिका निर्माण कार्यक्रम सञ्‍चालन कार्यविधि, २०७६
    जैविक तथा वानस्पतिक विषादी उत्पादन तथा उपयोग प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६
    थप हेर्नुहोस्
    शीर्षक डाउनलोड
    मिल्क-एनालाईजर-मेशिन-बितरण
    मागमा-आधारित-अनुदान-कार्यक्रम-कार्यविधि-२०७५
    थप हेर्नुहोस्
    अन्य डाउनलोडस्
    शीर्षक डाउनलोड
    उत्पादन प्रवर्द्धनमा आधारित कृषक सहयोग कार्यक्रम
    प्रधानमन्त्री कृषि आधुनिकीकरण सूची दर्ता प्रस्तावनाको ढाँचा ।
    थप हेर्नुहोस्
    थप हेर्नुहोस्

    © 2024 Copyright : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लिवाङ, रोल्पा
    Last Updated: 2080/06/10
    Developed By: Ninja Infosys Pvt. Ltd.